सीप विकास तालिम

तनहुँको भानु नगरपालिका-१ बंगैचामा सञ्चालन गरिएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १० दिने गुडिया तथा कुशन निर्माण तालिम समापन पश्चात सामुहिक तस्विरमा सहभागिहरु । वडा नं. १ र २ बाट गरी १६ जना महिलाहरू सीप विकास तालिम लिएका थिए ।
तस्विर : भञ्ज्याङ










