उत्कृष्ट विद्यार्थीलाई सम्मान

तनहुँको ऋषिङ गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल शुक्ला माध्यमिक विद्यालयका विद्यार्थी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ । गाउँपालिकाले परीक्षामा उत्कृष्ट १५ मध्ये १० जना विद्यार्थीलाई ११ र १२ पढ्नको लागि छात्रवृत्ति सहित सम्मान गरेको छ । तस्विर : भञ्ज्याङ










