माओवादी तनहुँ संयोजक आलेले भने- कांग्रेसले गम्भीर घात गर्‍यो

माओवादी केन्द्रका तनहुँ संयोजक ओमराज आलेले नेपाली कांग्रेसले आफूहरूलाई गम्भीर घात भएको बताएका छन् ।

तनहुँ २ (१) मा माओवादी उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने हारेपछि संयोजक आलेले आफूहरुलाई गम्भीर घात भएको बताएका हुन् ।

माओवादीले तनहुँ २ मा शंकर भण्डारी र प्रदेशसभामा कांग्रेसका जीतप्रकाश आलेलाई जिताउँदा कांग्रेसले माओवादीलाई सहयोग नगरेको उनको भनाइ छ ।

माओवादी उम्मेदवार हार्नुले गठबन्धनको राजनीतिक संस्कार नै धुमिल बनाएको उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै माओवादी गठबन्धनप्रति बफादार भएपनि कांग्रेस बफादार नबनेको लेखेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker