कृषकको घर गोठमै सेवा

तनहुँको ऋषिङ गाउँपालिकाको पशु शाखाका प्राविधिक तथा कर्मचारीहरु वडा नं. ५ का कृषकहरुको घर गोठमै पुगेरा सेवा दिंदै ।

शाखाका कर्मचारीहरुले कृषकको घर गोठमै पुगेर गाई, भैंसी, बाख्रामा देखिएको स्वास्थ्य समस्याको सहजिकरण, बोका तथा गोरुको बन्ध्याकरण लगायतका सेवा प्रवाह गरेका थिए । तस्विर : भञ्ज्याङ










