संस्कृति र प्रकृति

तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङस्थित मगर लाफा भिलेजबाट देखिएको हिमाललाई पृष्टभूमिमा राखेर तस्विर खिचाउँदै युवतीहरु । मगर समुदायको संस्कृति झल्कने गरी निर्माण गरिएको मगर लाफा भिलेजमा मगर संस्कृतिको अध्ययन अवलोकन गर्न तथा यहाँबाट देखिने प्राकृतिक दृष्यावलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

तस्विर : भञ्ज्याङ










