स्वास्थ्य शिविर

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउदै महिला । नेपाल कलेजो केयर फाउण्डेशन चितवनको सहयोगमा गाउँपालिकाले शनिबार पेट तथा कलेजो रोज, मुटु, दम, सुगर प्रेसर, स्त्री तथा प्रसुती रोग, रंगिन भिडियो एक्सरे, प्रयोगशाला तथा एक्सरे लगायतको सेवा निःशुल्क प्रदान गराएको थियो । तस्विर : भञ्ज्याङ










