तनहुँको आँवुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा प्रयोगमा ल्याइएको बासबाट निर्मित डस्टविन । 
स्थानीयस्तरमै उपलब्ध बासबाट अभिभावकले डस्टविन तयार गरी विद्यालयलाई उपलब्ध गराएका हुन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर