होमपेज /Top 3 Feature Posts/धान रोपाई सुरु भयो धान रोपाई सुरु भयो २८ जेष्ठ २०८०, आईतवार ११:३६ तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का कृषकहरु स्थानीय वाराही टोलमा रोपाइँ गर्दै । लामो खडेरी परे पनि सिंचाई सुविधा भएका केही ठाउँमा रोपाइँ सुरु भएको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर