छत्री खरिदबिक्री

गोरखाको पालुङ्गटारबाट छत्री ल्याएर तनहुँको दमौलीमा बिक्री गर्दै एक युवा व्यापारी । विशेष गरी कृषिकर्म गर्दा घाम र पानीबाट जोगिन टाउँकोमा राखेर काम गरिने चोयाबाट बुनेको छाता आकारको छत्री प्रयोग गर्ने गरिन्छ । प्रति गोटा पाँच सय रुपैयाँ मूल्यमा बिक्री गर्न बजार ल्याएको छत्री पछिल्लो समय प्रयोग लोप हुँदै गएको छ । तस्विर : सानेबहादुर नेपाली/रासस










