किसानलाई बाँदर धपाउन बन्दुक

तनहुँको बन्दिपुर गाउँपालिकाको ६ वटै वडाका कृषकलाई बाँदर धपाउनकालागि बन्दुक वितरण गर्दै वडा नं. १ का अध्यक्ष एवं प्रवक्ता शिवकुमार श्रेष्ठ । गाउँपालिकाले कृषकहरुलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । यो बन्दुक पड्काउँदा ठुलो आवाज आउने भएकाले बाँदर भाग्ने बताइन्छ । बाँदर अत्याधिक लाग्ने क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले बाँदरले क्षति नगर्ने खालका विभिन्न किसिमका बोटविरुवाहरु लगाउँन प्रोत्साहान समेत गर्दै आएको छ । उक्त उपकरण खरिद गर्न गाउँपालिकाले १ लाख रुपैयाँ बजेट छुट्याएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker