तनहुँको व्यास नगरपालिका-११ को रामथुम्कीमा निर्माण गरिएको बासको घर । स्थानीय मित्र दुराले गाउँघरमै पाइने बाँसको प्रयोग गरी आकर्षक बम्बो कटेज निर्माण गरेका छन् ।
कटेजमा अहिले आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ। तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर