लाप्का कै भर…

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-१ गमगढी-नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा । खालामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाउँपालिका-१६ र छायाँनाथ रारा नगरपालिकाका-१९ बस्ती गरी ३५ वटा गाउँका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस










