तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ बास्पानीमा गुरुङ समुदायको सँस्कृति अन्तर्गत सती घाँटु नाच्ने तयारीमा घाँटुसारीहरु । युवा समाज बास्पानीले आइतबारबाट सती घाँटु नाच सुरु गरेको छ । यो नाच वैशाख पूर्णिमाका दिन सेलाउने परम्परा रहेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर