नृत्यको तयारी

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा साँस्कृतिक नृत्य प्रस्तुत गर्नका लागि तयारी गर्दै विद्यार्थीहरु । विद्यालयले आज विविध कार्यक्रम गरी वार्षिकोत्सव समारोह मनाउँदैछ ।

तस्विर : भञ्ज्याङ










