होमपेज /Top 3 Feature Posts/मकै बालिमा औषधी मकै बालिमा औषधी ८ असार २०८०, शुक्रबार ११:०६ मकै बालिमा फौजि किरा लागेपछि तनहुँको व्यास नगरपालिका-१ भादगाउँका एक कृषक औषधी हाल्दै । लामो खडेरी र फौजी किराका कारण यस वर्षमकैबालिमा ठूलो क्षति पुगेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर