गौशाला संरक्षणका लागि मादीनदीमा तटबन्धन

तनहुँको व्यास नगरपालिका-१० परेवाडाँडा स्थित गौशाला क्षेत्रलाई मादी नदीको कटान र डुबानबाट सुरक्षित गर्न तारजालीको प्रयोग गरी तटबन्ध गरिदै । गण्डकी प्रदेशको पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको डिभिजन सिंचाई विकास कार्यालय तनहुँ मार्फत यस क्षेत्रको करिब तीन सय मटिर दुरीको नदी किनारमा तटबन्ध कार्यलाई तीब्रता दिएको छ ।

तस्विर : भञ्ज्याङ










