बन्दीपुर केवलकारका यात्री

पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आएको चिनिया पर्यटकहरु बन्दीपुर घुमफिर पछि बन्दीपुर केवलकारबाट पृथ्वीराजमार्ग तर्फ झर्ने पालो कुर्दै । रसुवा भोटेकोशी बाढीका कारण पर्यटकीय सिजनमा पनि पर्यटन क्षेत्र सुस्ताएको छ । पछिल्लो केहीदिन यता चिनियाँ पर्यटक आउन थालेसंगै पर्यटकीय गन्तव्यहरुमा विस्तारै चहलपहल बढ्न थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker