गाउँको उत्पादन बजारमा

तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँकी एक महिला आफुले उत्पादन गरेको अम्रिसोको कुँचो र गुन्द्रुक दमौलीको सफासडक क्षेत्रमा बिक्रीका लागि लिएर हिड्दै ।

काहुँशिवपुर क्षेत्रका बासिन्दाले आफुले उत्पादन गरेको उपज दमौली बजार क्षेत्रमा बिक्री वितरणका लागि आफै लिएर आउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










