विद्यार्थीको बिहानी प्रार्थना

तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थीहरु पठनपाठन सुरु हुनुपूर्व बिहानी प्रार्थनाका लागि लाम्वद्ध हुँदै । करिब २ हजार सात सय बढि विद्यार्थी पठनपाठन गर्ने यस विद्यालयले भौतिक पूर्वाधार निर्माण तथा विद्यार्थीहरुका लागि आवश्यक पर्ने खेलमैदानको जग्गा अभाव झेल्दै आएको छ । तस्विर : भञ्ज्याङ