ग्रामीण जीवनशैली

तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुंगका महिलाहरु गाउँमा रहेको धारोमा पानी भर्दै । यस गाउँमा आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँका रुपमा विकास गर्दै स्थानीयको विविध शैक्षिक कार्यक्रम र संस्थागत विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । तस्विर : भञ्ज्याङ