प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँको म्याग्दे गाउँपालिका मातहतका वडाहरुमा बाटो निर्माण गर्दै महिला । गाउँपालिकाले १०१ महिलालाई उक्त कार्यक्रममार्फत रोजगारी प्रदान गरेको हो । उनीहरुले दैनिक ५७७ रुपैयाँका दरले पारिश्रमिक पाउनेछन् । तस्बिर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर