सडक ढलानको तयारी

तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत नयाँ शहर आयोजना कार्यालय डुम्रे-भन्सार तनहुँबाट बिनियोजित बजेटबाट खहरे, बिरुवा, सिखर डाँडा हुँदै बाङ्ग्रेपानी, झप्री पक्की नाला तथा सडक कलोपत्र कार्यको सडक ढलान गरिदै । उक्त योजनाको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा सहितको प्राविधिक टोलीले अनुगमन तथा स्थलगत सहजीकरण गरेको थियो ।

तस्विर : भञ्ज्याङ










