लमजुङको मध्यनेपाल नगरपालिका–६, कालीरहस्थित खेतमा रोपाँइ गर्न धानको बीउ काढ्दै किसान । पहाडी क्षेत्रमा दैनिकजसो हुँदै आएको वर्षाले पानीका मुल फुटेसंगै किसानहरुले धान रोपाई गर्न थालेका छन् । तस्बिरः देवेन्द्र गुरुङ/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर