बन्दीपुरको खहरेमा एक घर एक धारा

तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारमा खानेपानी आयोजनाको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा । वडा नं. ६ खहरेटारका ६२ घरधुरीमा गण्डकी प्रदेशको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानीको धारा जडान गरिएको छ ।

६० लाख रुपैयाँका लागतमा गाउँपाखो खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उक्त खानेपानी आयोजना निर्माण गरेको हो । तस्विर : भञ्ज्याङ










