प्राकृतिक सुन्दरता र संस्कृति

तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङबाट देखिएको हिमश्रृंखला र मगर लाफा भिलेजमा राखिएको मगर समुदायको पहिचान झल्कने खुर्पेटो । शरद श्रृतु सुरुभएसंग खुलेको मौसमका कारण यति बेला तनहुँका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरुको भिडभाड लाग्ने गरेको छ । तस्विर : भञ्ज्याङ










