महोत्सवमा भानुभक्त आचार्यको प्रचारप्रसार

तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित प्रथम भानु नगर महोत्सव–२०८१ मा आदिकवि भानुभक्त आचार्य र जन्मस्थल चुँदीरम्घाको प्रचारप्रसारका लागि राखिएको भानुका शालिक र भानुभक्तकालिन सामाग्रिहरु । भानु जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने महोत्सव आयोजकले विश्वास गरेको छ । तस्विर : भूमिका आले मगर/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker