विद्यालय जाँदै गरेका छात्राहरु

तनहुँको व्यास नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय खुल्ला गर्न अनुमति दिएपछि विद्यालय जाँदै गरेका छात्राहरु । पछिल्लो समय कोभिड-१९ संक्रमण दर उच्च बन्दै गएको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना नगरी विद्यालय खुल्ला गरिदा भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










