सय वर्ष पुरानो घरमा होमस्टे

चितवनको फिस्लिङ-शक्तिखोर सडक अन्तर्गत इच्छाकामना गाउँपालिका-२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । स्थानीय टीका गुरुङले खरको छानोले छाएको पुरानोे घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिर : कृष्ण आचार्य/रासस










