तनहुँको व्यास नगरपालिकाले कोभिड-१९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका नागरिकहरुको स्वाब नमुना संकलन गर्दै ।
तनहुँको व्यास नगरपालिकाले कोभिड-१९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका नागरिकहरुको स्वाब नमुना संकलन गर्दै । नगरपालिकाको स्वास्थ्य शाखाले शनिबार ७३ जनाको स्वाब नमुना संकलन गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ