स्वास्थ्य सचेतना

तनहुँको आबुखैरेनी गाउँपालिका–१ निवासी ७१ वर्षीय पुरूषमा जापनिज ईन्सेफलाईटिस संक्रमण पुष्टि भएपछि विहीबार स्थानीय तथा समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिदै ।

आँबुखैरेनी गाउँपालिका र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले संयुक्त रुपमा केस ईन्भेष्टिगेसन र समुदाय स्तरमा सचेतना कार्यक्रम संचालन गरेका छैन । तनहुँको भिमादमा पनि एक जनामा जापनि ईन्सेफलाईटिस संक्रमण पुष्टि भएको छ ।

तस्विर : भञ्ज्याङ










