बाख्राको खोर

तनहुँको शुक्लागण्डकी नगरपालिका-६ का कृषकहरुले निर्माण गरेको खोर अवलोकन गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठ । यस वडाको तिनखोले देवी कृषि तथा पशुपन्छी कृषक समुहमा आवद्ध ग्यार्सिङ, जाम्दी, कुसे, पोखरीथोक, बयाम, ब्यागान र कमलबोट क्षेत्रलाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।

तस्विर : भञ्ज्याङ










