तनहुँको म्याग्दे गाउँपालिका-६ फेदीखोला स्थित फाँटमा पाकेको धान काट्दै कृषकहरु ।
तनहुँको म्याग्दे गाउँपालिका-६ फेदीखोला स्थित फाँटमा पाकेको धान काट्दै कृषकहरु । उन्नत जात तथा चाडै पाक्ने धानको विऊ रोपेका कृषकहरुलाई यतिबेला धान काट्न र थनकाउन चटारो परेको छ । तस्विर : सानेबहादुर नेपाली/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर