सुत्केरीपश्चात घरभेट कार्यक्रम

तनहुँको ऋषिङ गाउँपालिकाको ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी सुत्केरीपश्चातको नियमित रूपमा घरभेट कार्यक्रम अन्तर्गत घरमै पुगेर सुत्केरी र नवशिशुको स्वास्थ्य अवस्थाको जानकारी लिदै । सुत्केरीपश्चात घरभेट कार्यक्रममा सातदेखि चौध दिनको उत्तरप्रसुती जाचभेटसंगै सुत्केरी पश्चात् अपनाउनु पर्ने स्वस्थकर बानी व्यवहार र पोषणयुक्त खानपान, आमा र नवशिशुमा देखा पर्न सक्ने खतराका चिन्हहरु साथै नवशिशुको स्याहारको बारेमा सुसुचित गर्ने गरिन्छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker