अचार बनाउने तालिम

तनहुँको भानु नगरपालिकामा सञ्चालित अचार बनाउने तालिममा सहभागी स्थानीय महिला । भानु नगर उद्योग वाणिज्य संघ महिला उद्यमी समिति र पर्यटन उद्योग कार्यालय दमौलीको आयोजनामा महिलालाई आत्मनिर्भर बनाउन पाँच दिने तालिम आयोजना गरिएको हो । तालिममा मुला, गाजर, करेला, मासु, गुन्द्रुक, टिमुर, रुख कटहर, केरा लगायतका स्थानीयस्तरमै उपलब्ध फलफूलहरुको आधुनिक सीपको प्रयोग गरी परम्परागत स्वादमा अचार बनाउन सिकाइदै छ । तस्बिर : भञ्ज्याङ


![Photo of दाहालको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो : ओली [जवाफको पूर्ण पाठ]](https://bhanjyangnews.com/wp-content/uploads/2020/11/Nekapa-390x220.jpg)







