वन खायो झुसिलकिराले !

तनहुँको भानु नगरपालिका-१३ स्थित लम्केको वनमा झुसिलकिराले पात खाएर सिख्रै देखिएका सालका रुख ।

यस क्षेत्रमा झुसिलकिराले सालको पात खाएपछि चैत, वैशाख महिनाको जस्तै वनजंगल उजाड देखिएका छन् भने स्थानीयले टपरीका लागि प्रयोग गर्ने सालको पात समेत सहजै पाउन सकेका छैनन् ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ










