विद्यार्थीलाई ट्राफिकको सचेतना

तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण तथा सचेतना मूलक कार्यक्रम गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रतिनिधि ।

सडक वरापार गर्दा तथा सडकमा यात्रा गर्दा ट्राफिक नियमको पालना नगर्दा हुने मानवीय तथा धनजनको क्षति न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विद्यालयमै पुगेर सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker