तनहुँको आँबुखैरेनीलाई ‘मह पालिका‘ बनाउने उद्देश्यका साथ कृषकलाई मौरी घार बितरण गरिदै । गाउँपालिकाले मह तथा महजन्य बस्तुमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यवसायिक मह उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गरेको छ ।
तस्विरः भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर