बासको चोया काट्दै

तनहुँको दमौलीमा यही पुस २४ गतेदेखि सञ्चालन हुने छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ स्थलमा विभिन्न आदिवासी जनजातिहरुको नमूना घर निर्माणका लागि बासको चोया काट्दै । पछिल्लो समय कंक्रिट र जस्तापाता प्रयोग गरी घर तथा अन्य पूर्वाधार निर्माण गर्न थालिएपछि परपरागत खरको छानो राखेर निर्माण गरिने घर तथा पूर्वाधार निर्माणमा प्रयोग हुने चोया काट्ने प्रचलन लोपहुँदै गएको छ ।

तस्विर : भञ्ज्याङ










