टोलमै कर संकलन अभियान

तनहुँको आँवुखैरेनी गाउँपालिका-३ को प्रगति मार्गमा आइतबार घुम्ति शिविर सञ्चालन गरी व्यवसाय दर्ता/नविकरण र मालपोत तथा सम्पत्ती कर संकलन गर्दै गाउँपालिकाका कर्मचारी । गाउँपालिकाले अभियान सञ्चालन गरी प्रत्येक वडाको टोलटोलमै पुगेर सेवा प्रवाह गरेको छ । तस्विर : भञ्ज्याङ










