होमपेज /Top 3 Feature Posts/ऋषिङ पाटनको फाँटमा पाक्यो धान ऋषिङ पाटनको फाँटमा पाक्यो धान २३ कार्तिक २०८२, आईतवार ११:३३ तनहुँको भिमाद नगरपालिका–५ ऋषिङ पाटनको फाँटामा धान पाकेर पहेलपुर देखिएको छ । असारमा रोपिएको धानको विऊ पाकेपछि यहाँका कृषकहरु धान थन्काउने चटारोमा छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर