घरघरमै सेवा

तनहुँको व्यास नगरपालिकाले वडा नं. १३ को पोखरिभञ्ज्यामाङ सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा सेवा लिन आएका स्थानीय वृद्धाहरु । नगरपालिकाले कार्यालयमा आएर लिनुपर्ने सेवा नागरिकलाई सहज रुपमा आ-आफ्नै वडाबाट उपलब्ध गराउने उद्देश्यका साथ ग्रामीण क्षेत्रका वडाहरुमा एकीकृत घुम्ती सञ्चालन गरेको छ ।

तस्विर : भञ्ज्याङ










