मुकुन्देश्वरी पदमार्ग

‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरदेखि चुलीडाँडासम्म चीनको ‘ग्रेटवाल’को झल्को दिनेगरी निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग । यस पदमार्ग बन्दीपुर आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । आगामी दिनमा यस पदमार्गलाई पृष्ठभूमिमा देखिएको मुकुन्देश्वरी डाँडास्थित गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको छ । तस्बिर : सागर गिरी/रासस










