तनहुँको ब्यास-२ स्थित दमौली टोलमा तिहार पर्वका अवसरमा बत्तीको झिलिमिली ।
यहाँका प्रती घर न्युनतम १५०० रुपैयाँका दरले रकम संकलन गरी करिब १ लाख १० हजार रुपैयाँ बढि लागतमा झिलिमिली बत्ती बालिएको बताइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर