युवा परिषद्को अभिमुखिकरण

तनहुँको व्यास नगरपालिकाको युवा परिषद्मा आवद्ध १६-२८ वर्ष उमेर समुहका युवाहरुलाई लक्षित गरी सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रम सहभागि युवाहरु ।

दुइ दिनसम्म सञ्चालन हुने अभिमुखिकरणमा सहभागि ५१ जना युवाहरुलाई सीप विकास, नेतृत्व विकास, क्षमता विकास उद्यमशील बन्न प्रेरित गर्ने लगायतका विषयमा सहजिकरण गरिने भएको छ ।

तस्विर : भञ्ज्याङ










