हाटबजारमा खुवाको व्यापार

तनहुँको म्याग्दे गाउँपालिकाले मंगलबार वडा नं. ३ को धयेरेमा सञ्चालन गरेको कृषि हाटबजारमा स्थानीय कृषकले उत्पादन गरेको खुवा खाँदै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहितको टोली । गाउँपालिकाले स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले प्रारम्भिक चरणको हाटबजार कार्यक्रम सञ्चालनमा ल्याएको छ । तस्विर : भञ्ज्याङ










