कक्षा १२ को परीक्षा दिन आएका विद्यार्थीको तापक्रम जाँच
तनहुँको व्यास नगरपालिका-७ कलेस्ति स्थित क्यामिन माध्यमिक विद्यालयमा मंगलबार कक्षा १२ को परीक्षा दिन पुगेका विद्यार्थीको तापक्रम जाँच गरिंदै । गत वैशाखमा हुनुपर्ने परीक्षा कोभिड-१९ को कारण स्थगन भएकाले उच्च स्वास्थ्य सुरक्षा सावधानीका साथ विद्यार्थीले अहिले परीक्षा दिएका छन् । तस्विर : भञ्ज्याङ










