तनहुँ ऋषिङका कृषक कोदो रोप्दै (फोटोफिचर)

तनहुँको ऋषिङ गाउँपालिका-८ माझकोटका कृषकहरु पर्म लगाएर कोदोको विऊ रोप्दै ।

मकै खेती थनकाएपछि पाखो बारीमा कृषकहरुले कोदो खेती गर्ने गर्छन ।

पछिल्लो समय कोदोको माग र उपयोग बढ्दै गएपनि गाउँघरमा युवाजनशक्ति अभाव हुँदा कोदो खेतीको क्षेत्रफल घट्दै गएको छ ।


तस्विर : अन्जना थापा/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker