पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर-१ डुम्रेमा खाल्डाखुल्डी परेको सडक । बाढीपहिरोका कारण राजमार्गमा परेको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर