अर्थ
-
Top 3 Feature Posts
३० पुष २०८२, बुधबार १३:३४भानु नगरपालिकाको १७औं नगर सभा : लक्ष्यभन्दा ५५ प्रतिशत राजश्व वृद्धि
भानु : तनहुँको भानु नगरपालिकाले १७औं नगर सभा सोमबार सम्पन्न गरेको छ । भानु नगरप्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षता एवं उप–प्रमुख उमा गोतामेद्वारा पालिकाको अर्धवार्षिक प्रगति सहितको वक्तब्य सहित १७औं नगर सभाको शुरूवात गरिएको थियो । नगरपालिकाले कार्य, योजना तथा सुधारिने पर्ने अवस्थाको बारेमा जानकारी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ पुष २०८२, मंगलवार १४:४३भिमाद नगरपालिका : ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन
दमौली : भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार गर्दै किसानलाई व्यावसायिक बनाउने उद्देश्यले ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीयको जीवनयापनसँग प्रत्यक्ष जोडिएको भरपर्दो आयआर्जनको स्रोत कृषि व्यवसाय भएकाले नगरपालिकाले यस क्षेत्रमा विशेष जोड दिएको नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो ।…
पुरा पढ्नुहोस -
अर्थ
२९ पुष २०८२, मंगलवार १४:३७अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
मुस्ताङ : अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ पुष २०८२, मंगलवार १३:१६तउवा संघद्वारा उत्कृष्ट कृषक तथा उद्योगी सम्मानित
दमौली : तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका उत्कृष्ट कृषक तथा उद्योगीहरुलाई सम्मान गरेको छ। संघको ४०औँ वार्षिक साधारण सभा तथा १८औँ महाधिवेशनको अवसरमा जिल्लाभित्र कृषि र उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका कृषक तथा उद्योगीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । संघले म्याग्दे गाउँपालिका–२ का किसान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ पुष २०८२, आईतवार १३:०९बाह्य आम्दानी घटेपछि व्यासमा १० करोड बजेट कटौती
दमौली : बाह्य आम्दानी घटेपछि तनहुँको व्यास नगरपालिकाले १० करोड बजेट कटौती गरेको छ । शुक्रबार दमौलीमा सम्पन्न नगरसभाको ४४औँ अधिवेशनले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य तथा अन्य स्रोतबाट अपेक्षित राजश्व प्राप्त नहुने देखिएपछि करिब १० करोड रुपैयाँ घटाइएको संशोधित बजेट तथा कार्यक्रम…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ पुष २०८२, शनिबार १२:४९घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढेन
गण्डकी : घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन । दुवै प्रदेश गौरवका आयोजना हुन् । जग्गा प्राप्तिको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ पुष २०८२, शनिबार १२:४६दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
वालिङ (स्याङ्जा) : स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ पुष २०८२, शुक्रबार १७:४५नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन
काठमाडौँ : नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेसलन ट्रान्सफर एकाउन्ट’ प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवन चक्रीय अभाव (लाइफ साइकल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ पुष २०८२, शुक्रबार १७:२६दमौली–केशवटार जोड्ने सडक कालोपत्र
तनहुँको सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो । कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट…
पुरा पढ्नुहोस -
अर्थ
२४ पुष २०८२, बिहीबार १२:०६गण्डकी प्रदेशमै पहिलोपटक स्थानीय तहबाटै स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु
गोरखा : हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो । सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ पुष २०८२, बिहीबार ११:५९आजबाट दमौलीमा छैठौ आदिवासी जनजाति महोत्सव
दमौली : तनहुँको दमौलीमा आजबाट छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८२ सञ्चालन गरिदैछ । नेपाल आदिवासी जनजाति महासंघ तनहुँले ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा ऐक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ व्यास…
पुरा पढ्नुहोस -
अर्थ
२१ पुष २०८२, सोमबार १३:३८दमौलीमा भारतीय गोलभेडा
तनहुँको व्यास नगरपालिका–३ स्थित निम्चोकमा भारतबाट ल्याइएको गोलभेडा बिक्रीका लागि लिएर बसेका एक व्यापारी । नेपालमा प्रयाप्त गोलभेडा उत्पादन नभएकाले व्यापारीहरुले भारतबाट आयात गरी प्रतिकिलो एक सय रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री वितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस