अर्थ
-
Top 3 Feature Posts
१४ भाद्र २०८२, शनिबार १२:२९कृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह
काठमाडौँ : नेपालले भँैसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारीबीच काठमाडौँमा भएको द्धिपक्षीय बैठकमा नेपालले गरेको आग्रहलाई चिनियाँ पक्षले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ भाद्र २०८२, शुक्रबार १३:००तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन
तनहुँ : आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी…
पुरा पढ्नुहोस -
अर्थ
१२ भाद्र २०८२, बिहीबार २१:५१‘एक्याप’ले उठायो एकैवर्षमा साढे ४६ करोड पर्यटक शुल्क
गण्डकी : पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ । एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ सङ्कलन भएको छ । आव २०८०÷८१ को तुलनामा गत आवमा पर्यटक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८२, बिहीबार १८:१८तनहुँमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन
दमौली : कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ भाद्र २०८२, बुधबार १२:३५पोखरा–मुग्लिन सडक विस्तार : पुससम्म पश्चिमखण्डको कालोपत्रे सक्ने लक्ष्य
तनहुँ : वि.सं. २०२६ सालमा रेखाङ्कन भएको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा आँवुखैरेनी–पोखरा खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । यस खण्डलाई दुईभागमा बाँडेर सडक विस्तार कार्य अगाडि बढाइएकोमा पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)को…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ भाद्र २०८२, सोमबार १७:३३मनसुन अनुकूल नहुँदा यस वर्ष घट्यो धान रोपाइँ
काठमाडौ : मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ भाद्र २०८२, सोमबार १४:०२पशुवस्तुलाई पौष्टिक आहार खुवाउन भिमादमा साइलेज उद्योग स्थापना
दमौली : तनहुँको भिमाद नगरपालिका–६ मालेबगरमा साइलेज उद्योग सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत भिमाद नगरपालिकाले साझेदारीमा साइलेज उद्योग स्थापना गरेको हो । गण्डकी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा उद्योग स्थापना भएको नगरपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ भाद्र २०८२, आईतवार १२:२८मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो
दमौली : मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद थप भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वीखण्डअन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको चौथो पटक म्याद थप गरेको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आगामी असोज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ भाद्र २०८२, आईतवार १२:२६एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या
गोरखा : गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिनुभयो । पालुङटारको वडा नं ४, ६ र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ भाद्र २०८२, शनिबार १९:४६नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत
काठमाडौँ : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ भाद्र २०८२, शुक्रबार १३:३८अनुदानले तनहुँका किसान पशुपालनतर्फ आकर्षित, ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन
तनहुँ : आर्थिक वर्ष २०८१/८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३७ लाख ९२८ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन भएको हो । उत्पादनका आधारमा प्रतिलिटर रु तीनका दरले किसानलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ भाद्र २०८२, बिहीबार १३:१७बन्दीपुर गाउँपालिकामा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाले आगामी चालु आर्थिक वर्ष २०८२÷८३ का लागि रु ३५ लाख बजेट विनियोजन गरेको हो । सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन…
पुरा पढ्नुहोस